अचार सँग खाना खानुहुन्छ  सावधान

खानासँग अचार खाँदा शरीरमा निम्न प्रकारका असर देखा पर्दछ, जो यसप्रकारका छन् ।
१ खानासँग अचार खाँदा शरीरमा सोडियमको मात्र बढ्छ, जसले रक्तसञ्चारको समस्या शुरु हुन्छ ।
२ अचारमा भएको सोडियमले रक्त सञ्चारमा गडबड गराउँछ । जसले मुटु सम्बन्धि रोगहरुको सम्भावना बढ्छ ।
३ अचारको प्रयोगले दिमागमा पनि असर पुर्याउँछ । जसले गर्दा हृदयघातको समस्या बढ्न सक्छ ।
४ अचार धेरै प्रयोग गर्नाले पेटको क्यान्सरको सम्भावना बढेर जान्छ ।
५ अचारमा भएको सोडियमले क्याल्सियमलाई गलाएर मृगौलासम्म पुर्याउँछ । यसले पत्थरीको सम्भावना बढ्छ ।
६ अचारमा भएको सोडियमले कपाल झर्ने समस्या हुन्छ ।
७ अचारमा भएको सोडियमले शरीरमा पानीको कमी गराईदिन्छ । यसले डिहाईड्रेसनको समस्या हुन्छ ।
८ गालेको गुलीयो अचारमा सुगरको मात्रा धेरै हुन्छ । यसलाई धेरै प्रयोग गर्नाले डायबिटिजको समस्या बढ्छ ।

प्रतिक्रिया दिनुहोस