विश्व साक्षरता दिवस बाँकेमा बिभिन्न कार्यक्रम गरी मनाईदै

विश्व साक्षरता दिवस बाँकेमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

बाँकेको कोहलपुरस्थित बिभिन्न विद्यालयहरुले दिवसकै अवसरमा र्याली निकालेका छन । यसैबिच कोहलपुर बगौयास्थित ज्ञानज्योती विद्यालयले भर्खरै विद्यालय, कोहलपुर पिपलचौतारा हुँदै कोहलपुर चौराहसम्म र्याली निकालेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस