कोहलपुरमा कोरोनाका विरामी, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शिल

बाँकेको कोहलपुुमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आज शिल गरिएको छ । अछाम जिल्लाका दुई जना विरामी अस्पतालमा आउँदा उनीहरुमा कोरोनाको संक्रमण देखिएका कारण अस्पतालश शिल गरिउको छ । अछाम जिल्लाको बयल पाटा अस्पतालले गभवर्ती महिला र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर रिफर गरेको पाईएको छ । अस्पतालमा उनहीरुको चेकजाँच गदा कोरोना संक्रमित देखिएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस