जयसिंह केसिद्रारा जाजरकोटका ३० जना पत्रकारको कोरोना बिमा गर्ने घोषण

नेपाल प्रेस यूनियानका केन्द्रिय सदस्य जयसिंह केसिले जाजरकोटका प्रेस यूनियानका ३० जना पत्रकारको कोरोना बिमा गर्ने घोषण गरेका छ ।
प्रेस यूनियान जाजरकोटका पत्रकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बिल्दै केन्द्रिय सदस्य केसिले यूनियानमा आवद्ध ३० जना पत्रकारको कोरोना बिमा गर्ने बताएका छन् । साथै उनले कोरोनाको महामारिको बेला पत्रकारहरु सुरक्षित हुनुपर्ने भन्दै पत्रकारको बिमा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस