कोहलपुरमा शुक्रबार दिउसो सम्म २ सय ३० जनाले रक्दान गरे

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको ३८ औँ वि.पि स्मृति दिवसको अवसरमा नेपाल तरुण दल नगर कार्य समिती कोहलपुरले शुक्रबार बिहान देखि रक्तदान कार्यक्रम शुरु गरेको छ ।शुक्रबार दिउसो सम्म २ सय ३० जनाले रक्दान गरिसकेका छन् भने ३ सय पिन्ट रगत संकलन गरिने आयोजक समितिले जानकारी दिएको छ । रक्तदान कार्यक्रम नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस