नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार सय ७९ जनाकाे जेष्ठ राजनीतिज्ञ सभा गठन नामावली सहित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतर समूहको विरोधकाबीच पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग र अन्य समितिहरु विस्तार कार्य रोकन माग गरिहरेका बेला देउवाले बुधबार चार सय ७९ जनालाई मनोनयन गर्दै जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस