बाँकेका २२ सहित ३० जनामा कोरोना पुष्टि

 

नेपालगन्ज । बाँके जिल्लामा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा भएको पिसिआर परीक्षणबाट बाँकेका २२ सहित ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा बर्दियाका ८ जना छन् ।

प्रतिक्रिया दिनुहोस