कर्णाली प्रदेशको राजधानी   वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा

- मार्गरेखा संवाददाता

प्रकाशित मिति : २ महिना अगाडि
कर्णाली प्रदेशको राजधानी   वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी   वीरेन्द्रनगरमा भदौ १ गतेदेखि ५ गतेसम्म निषेधाज्ञा लाग्ने भएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा विहीवार बसेको जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकले पाँच दिन निषेधाज्ञा लगाउने निणर्य गरेको हो ।

वीरेन्द्रनगरमा दैनिक कोरोना संक्रमण बढ्न थालेपछि भदौ १ देखि ५ गतेसम्म निषेधाज्ञा लगाउने निणर्य भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । वीरेन्द्रनगर नगरपालिकामा मात्र निषेधाज्ञा लागू हुनेछ । मेडिकल, ग्यास, दुध, तरकारी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीका पसल बाहेक अन्य सवै बन्द हुने उनले जनाए ।
यस्तै बैठकले निषेधाज्ञा जारी हुनु अगाडिको तीन दिनमा आवश्यक पर्ने सम्पूणर् बस्तुहरु मौज्दातमा राख्न पनि आग्रह गर्ने निणर्य गरेको छभने वीरेन्द्रनगरमा पास लिएर आएका सवारीसाधनका यात्रुहरुले सीमा नाकामा अनिवार्यरुपमा पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउनुपर्नेछ । बबई, काल्चे र कुइने सिमानामा पिसिआर परीक्षणको रिपोर्ट देखाउनुपर्नेछ । वीरेन्द्रनगर कोरोनाको उच्च जोखिममा परेकोले नियन्त्रण तथा रोकथामका लागि यस्तो निणर्य गर्नुपरेको प्रजिअ रेग्मीले बताए । वीरेन्द्नगरमा मात्रै बिहीवार १८ जना र बुधवार १७ जना काेराेना संक्रमित फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस

Nabintech
  • बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान

    नरैनापुर(बाँके), असोज १५ । बाँकेको नरैनापुरमा ९० बर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा नरैनापुर...

    सर्वोच्चको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमणका लागि गरिने पीसीआर परिक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।  बिहीबार न्यायाधीशद्वय...

    क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत   हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको कोरोनाबाट नेपालगन्जमा मृत्यु

    नेपालगन्ज असोज १५ ।  क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा कार्यरत   हाड जोर्नी रोग विशेषज्ञ डा हरि सापकोटाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि...

    थाहा पाउनु होस टाउको दुखाइलाई कस्तो अवस्थामा सामान्य नठान्ने ?

    स्नायु प्रणालीलाई असर गर्ने विकारहरूमध्ये टाउको दुख्नु पनि एक हो । स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययनअनुसार विश्वको आधाभन्दा बढी जनसंख्याले टाउको दुख्ने...

    परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी मुख्यसचिवमा नियुक्त गर्ने निर्णय

    सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्...

    क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत   हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको कोरोनाबाट नेपालगन्जमा मृत्यु

    नेपालगन्ज असोज १५ ।  क्षेत्रीय अस्पताल सुर्खेतमा काजमा कार्यरत   हाड जोर्नी रोग विशेषज्ञ डा हरि सापकोटाको कोरोनाबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि...

    वामदेव गाैतमको मुद्दामा आज बहस हुँदै

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभामा गरिएको नियुक्ति खारेज गर्न माग गर्दै दायर भएको रिटमा बुधबार...

    काेहलपुरका साईक्लिङका पारखीहरू संगठित

    कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरु संगठित भएका छन् । मंगलबार कोहलपुर क्षेत्रका साइक्लिङका पारखीहरुको भेलाले एक समिति बनाएर आगामी दिनमा संगठित भएर...

    १४औँ महाधिवेशन निष्पक्ष हुनुपर्ने मागसहित पौडेल पक्षले दर्ता गरायो विरोधपत्र

    काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण...

    पूर्वप्रधानन्यायाधिश,पूर्व सभामुख लगाएत ३३ जनाले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

    काठमाडौँ– १४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न ३३ जना नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै...

    सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५