बैंकका   कर्मचारीलाई कोरोना सङ्क्रमण पछि बर्दिया दुई बैक सिल

दुर्गा आर्चाय

बर्दिया । बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन  बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द  गरिएको बैंकहरुले जनाएका छन् ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोनाको उच्च जोखिममा बैंकका कर्मचारी पनि रहेका छन् । लकडाउन अन्त्य भएपछि बैंकहरु खुला भएसँगै कोरोना जोखिम बढेको हो । –

प्रतिक्रिया दिनुहोस