कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगर क्षेत्रमा लागु गरिएको लकडाउन नमान्ने

- मार्गरेखा संवाददाता

प्रकाशित मिति : १ महिना अगाडि
कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगर क्षेत्रमा लागु गरिएको लकडाउन नमान्ने

कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुर नगर क्षेत्रमा लागु गरिएको लकडाउन मान्न नसकीने जनाएको छ । नगरपालिकाले भोली (आईतबार) देखी लागु गर्न लागेको लकडाउनको निर्णयप्रति असहमति जनाउँदै उद्योग वाणिज्य संघले फरकम मत राखेको हो ।

शनिबार सम्पन्न वाणिज्य संघको बैठकले ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । जसमा बाँकेको नेपालगन्ज लगाएतका क्षेत्र क्षेत्र खुल्ला रहँदा कोहलपुरमा लकडाउन लगाउन नहुने बताईएको छ । बिभिन्न सरकारी तथा निजि क्षेत्रको निर्माण कार्य सुचारु रहेको, अटोरिक्सा, मोटरसाईक्ल तथा साना सवारी साधन संचालनमा रहेको, नेपाली महिलाहरुको चाड तिज आउँदै गरेको र ब्यापारीहरुलाई बैंक ब्याज, घर बाहल कर र ब्यवसायीक करमा स्थानिय सरकारबाट कुनै राहत उपलब्ध नभएकाले नगरपालिकाद्धारा जारी लकडाउनप्रति वाणिज्य संघको असहमती रहेको ध्यानाकर्षण पत्रमा बताईएको छ । साथै ध्यानाकर्षण पत्रमा उल्लेख भएका विषयहरु पूर्ण रुपमा कार्यान्वयन नभए भाद्र १ गतेदेखी पूर्ण रुपमा ब्यापार ब्यवसाय संचालन गर्ने चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस

Nabintech
  • सरकारले ल्यायो एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्यायो

    काठमाडौं : सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको...

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा काेराेना संक्रमितकाे उपचारका क्रममा मृत्यु

    नेपालगञ्ज  असाेज ९ । बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज विहान...

    नेपाली कांग्रेसको प्रश्न : प्रधानमन्‍त्रीलाई नेकपा सचिवालय नै संवैधानिक परिषद् हो त ?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै आपत्ति जनाएको छ। बिहीबार पार्टी प्रवक्ता...

    अख्तियारले महाकाली सिँचाई आयोजनाका प्रमुख ११ लाख रकम सहित होटलबाट पक्राउ

    धनगढी, ८ असोज । महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटलबाट पक्राउ परेका...

    दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण युवकको मृत्यु

    ८ असोज, तुलसीपुर । दाङको तुलसीपुरमा पहिलो पटक कोरोना संक्रमणका कारण एक युवकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गौरीगाउँ निवासी ३९ बर्षीय...

    सरकारले ल्यायो एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्यायो

    काठमाडौं : सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको...

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा काेराेना संक्रमितकाे उपचारका क्रममा मृत्यु

    नेपालगञ्ज  असाेज ९ । बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज विहान...

    चीनले सीमा मिचेको छैन भन्नु सरकारले किन हतार गर्छ : कांग्रेस

    ८ असोज, काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ । हुम्लाको...

    सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ। बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन...

    बर्दियाकाे बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष काेराेना संक्रमितबाट मृत्यु

    नेपालगन्ज असाेज ७ ।  भेरी अस्पतालमा नेपालगन्जमा    उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका...

    सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५