बाँकेमा शुक्रबार र शनिबार मात्र निषेधाज्ञा

- मार्गरेखा संवाददाता

प्रकाशित मिति : १ महिना अगाडि
बाँकेमा  शुक्रबार र शनिबार मात्र निषेधाज्ञा

जिल्लामा अब साताको दुई दिन निषेधाज्ञा लगाइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले साताको पाँच दिन खुल्ला गरी दुई दिन निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार साताको शुक्रबार र शनिबार मात्र निषेधाज्ञा लाग्ने छ । कोरोना भाइरसको संक्रमण फैलने क्रम लगातार बढिरहेकाले जिल्लामा यस्तो गर्न लगिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले सबैको छलफलपछि यस्तो निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

Nabintech
  • पूर्वप्रधानन्यायाधिश,पूर्व सभामुख लगाएत ३३ जनाले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

    काठमाडौँ– १४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न ३३ जना नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै...

    कागती पानी बिहानै खाली पेटमा खादा के के फाईदा हुन्छ

    १.  बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २.  कागती भिटामिन सी तत्वको...

    कोरोनाबाट नेपालगन्ज मेडिकल कलेजका कर्मचारीको मृत्यु

    नेपालगञ्ज – कोरोना संक्रमणका कारण नेपालगञ्जका ४७ वर्षीय पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश...

    सरकारले ल्यायो एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्यायो

    काठमाडौं : सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको...

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा काेराेना संक्रमितकाे उपचारका क्रममा मृत्यु

    नेपालगञ्ज  असाेज ९ । बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज विहान...

    पूर्वप्रधानन्यायाधिश,पूर्व सभामुख लगाएत ३३ जनाले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग अपिल

    काठमाडौँ– १४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न ३३ जना नागरिकहरूले सरकारसँग अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै...

    सरकारले ल्यायो एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्यायो

    काठमाडौं : सरकारले एसिड आक्रमणका दोषीलाई कारबाही गर्न र पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न अध्यादेश ल्याएको...

    नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा काेराेना संक्रमितकाे उपचारका क्रममा मृत्यु

    नेपालगञ्ज  असाेज ९ । बाँकेमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनीका ५२ बर्षीय पुरुषको आज विहान...

    चीनले सीमा मिचेको छैन भन्नु सरकारले किन हतार गर्छ : कांग्रेस

    ८ असोज, काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि मिचेको छैन भनेर सरकारले दिएको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको टिप्पणी भनेको छ । हुम्लाको...

    सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ। बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन...

    सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५