प्रताप लामाले ल्याए ‘तिमी थियौ’ (भिडियोसहित)

नेपाल आइडलबाट बाहिरिएका प्रताप लामाले ‘तिमी थियौ’ बोलको गीत शुक्रबार युट्युबबाट सार्वजनिक गरेका छन् ।

‘नेपाली तारा – ३’ को उपाधी जितेका प्रताप लामा नेपाल आइडलको प्रतियोगिताबाट भने बाहिरिएका थिए ।

आफ्नै शब्द र संगीतमा रहेको यो गीतकाे म्युजिक भिडियोमा बिकाश लामिछाने र सुनिका बस्नेतले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस