नेपालगञ्ज उप–महानगरपालिका मंगलबारदेखि सिल

नेपालगञ्ज, भदौ २२ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ । उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय भएको छ । उपमहानगरपालिका कार्यालय आईतबारदेखि सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस