लकडाउन र निषेधाज्ञा पूर्णरुपमा खोल्ने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्णय

नेपालगन्ज भाद्र २५ ।  नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कोरोना भाइरस कोभिड  नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञाले गर्दा बाँकेको उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको छ ठहर गदै   असोज १ गते देखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्ण रुपमा हटाउन तथा शुक्रबार र शनिबारको निषेधाज्ञाको विषयमा पुर्नविचार गर्न जिल्ला प्रशासन कार्यालय, बाँकेलाई नेपालगंज उद्योग वाणिज्य संघ जोडदार माग गरेकाे छ।

प्रतिक्रिया दिनुहोस