होमस्टेबाट रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ

नेपालगन्ज भाद्र २८ ।   बाँके प्रहरीले दुर्लभ बन्यजन्तु मानिने रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले बैजनाथ गाउँपालिकाको गाभरमा रहेको एक होमस्टेबाट रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको हो ।

गाभरमा रहेको एक होमस्टेमा रेडपाण्डाको छाला सहित बार्गिनिङ्ग भैरहेको बेलामा रेडपाण्डाको छाला सहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस