बाँके प्रहरीले१० किलो अफिम सहित कुशुमबाट दुईजना पक्राउ

- मार्गरेखा संवाददाता

प्रकाशित मिति : १ हप्ता अगाडि
बाँके प्रहरीले१० किलो अफिम सहित कुशुमबाट दुईजना पक्राउ

  नेपालगन्ज भाद्र २८ ।       दाङबाट  बाँकेकाे कुशुम नाका हुँदै बाँके ल्याउँदै गरेको अवस्थामा १० किलो अफिम सहित दुई जना कारोबारीलाई  जिल्ला प्रहरी  बाँकेले पक्राउ गरेकाे छ।

बाँकेको राप्तीसोनारी १ कुशुम बजारमा हिडिरहेका रुकुम (पुर्व) उत्तरगंगा गाँउपालिका ८ का धनबहादुर सेन र घोराही उपमहानगरपालिका वडा नं. १९ का बसन्त घर्ती मगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १० पोका अफिम बरामद गरीएको प्रहरीले जनाएको छ ।

दाङबाट अवैध लागुपदार्थ सहित केही ब्यक्ति बाँके प्रवेश गर्न लागेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षकसहितको टिमले कुशुम बजारबाट उनिहरुलाई नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।

सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा पत्रकार सम्मेलन लागुऔषध अफिम सहित पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरीएको छ ।

प्रतिक्रिया दिनुहोस

Nabintech
  • सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ। बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन...

    २५ हजारमाथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय

    काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दर बढ्दै गएको छ। यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारमाथि संक्रिय संक्रमित...

    हुम्लामा सीमा अतिक्रमण बिराेधमा चिनियाँ राजदुतता बाँस अगाडि प्रर्दशन

    ७ असोज, काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण...

    बर्दियाकाे बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष काेराेना संक्रमितबाट मृत्यु

    नेपालगन्ज असाेज ७ ।  भेरी अस्पतालमा नेपालगन्जमा    उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका...

    बाँकेमा बुधबार ७३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै

    नेपालगन्ज असाेज ७ ।      बाँकेमा एकैदिन ठुलो सँख्यामा कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न आइसोलेशन सेन्टरमा बस्दै आएका ७३ जना...

    सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश

    काठमाडौं : सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ। बुधबार सर्वोच्चका न्यायाधीश आनन्दमोहन...

    बर्दियाकाे बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष काेराेना संक्रमितबाट मृत्यु

    नेपालगन्ज असाेज ७ ।  भेरी अस्पतालमा नेपालगन्जमा    उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका...

    सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अफ्ताब आलमको मुद्दामा कैफियत प्रतिवेदन माग

    काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाली कांग्रेसका सांसद अफ्ताब आलमको मुद्दामा कैफियत प्रतिवेदन माग गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार...

    वास्तविकतालाई विषयान्तर गरियो – उप प्रमुख चाैधरी

    कोहलपुर नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीहरुले अनगुमन मूल्यांकन वापत ठुलो रकम बुझिलिएको भन्ने समाचारहरु सञ्चारमाध्यममा प्रकाशन भएपछि नगरपालिका...

    नेपाली काँग्रेसका महामन्त्री डा सशांक काेईराला अस्पातलबाट डिस्चार्ज

    काठमाण्डौं । कोरोना संक्रमणका कारण ज्वरो बढेपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा संशाक कोइराला डिस्चार्ज भएका छन् । ट्वीटरमा लेख्दै...

    सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५