मगलबार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण

नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा मंगलवार बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा गरिएका २ सय स्वाबको नमूनामध्ये बाँकेका ४० र बर्दियाका २ गरी ४२ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस