लाैह पुरूष गणेशमानकाे स्मृतीमा दिप प्रज्जवलन

नेपाली राजनीतिका लाैह पुरूष एवम् सर्वमान्य नेता स्व.गणेशमान सिंहकाे व्यक्त्तित्व र याेगदानबारे दिप प्रज्जवलन गरेर चर्चा गरिएकाे छ । वि.पी. काेईराला युवा नेतृत्व विकास मञ्च बाँकेले काेहलपुरमा अायाेजना गरेकाे दिप प्रज्जवलन कार्यक्रमका सहभागी वक्ताहरूले सर्वमान्य नेता स्व.सिंह सहित विद्यार्थी अान्दाेलनका याेद्धा एवम् शहिदद्वय रामेश्वर, कुमेश्ववर सहित प्रजातान्त्रिक अान्दाेलनमा पुर्याएकाे याेगदानबारे चर्चा गरिएकाे थियाे ।
नेपाली काँग्रेस महासमिति सदस्य नारायण प्रसाद गाैडेलले अाज मुलुकले लाेकतन्त्रकाे अनुभूति गर्दै गर्दा नेपाली राजनीतिका शिखर पुरूष स्व. सिंहकाे लगाएत प्रजातान्त्रिक याेद्धाहरूकाे अहम भूमिकाले मात्र सम्भव भएकाे बताए । दिप प्रज्जवलन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता गाैडेलले युवाहरूले प्रजातान्त्रिक अान्दाेलनकाे अग्र माेर्चामा रहेर निरंकुश तन्त्रकाे अन्त्य गर्दै मुलुक अाज लाेकतान्त्रिक गणतन्त्रमा पुर्याउन सफल भएकाले भर्खरै स्थापना भएकाे वि.पी.काेईराला युवा नेतृत्व विकास मञ्च देशभरमै युवाहरूकाे नमूना सँगठन बन्ने विश्वास व्यक्त गरे । यस्तै नेपाली काँग्रेस जिल्ला कार्य समिति बाँके सदस्य चिन्तामणी धितालले लाेकतन्त्रमा गलत गतिविधी सञ्चालन गर्ने जुनसुकै सँगठन तथा व्यक्तिहरूकाे अराजकतालाई अन्त्य गर्न मञ्च चलायमान हुनुपर्नेमा जाेड दिए । उनले नेपाली राजनीतिका अादर्श पात्र स्व. सिंहकाे एेतिहासिक राजनीतिक कदमबारे चर्चा गरेका थिय । नेपाली काँग्रेस काेहलपुर नगर सभापति बलराम शर्माले नेपाली समाजकाे सामाजिक रूपान्तरणमा प्रजातान्त्रिक अान्दाेलनमा नेपाली काँग्रेस सम्बद्ध नेतृत्वकाे त्याग, तपस्या र बलिदानीले मात्र सम्भव भएकाे भन्दै प्रधानमन्त्रीकाे पद त्यागेर मुलुकमा प्रजातन्त्रकाे स्थापना गर्न सफल प्रजातान्त्रिक अान्दाेलनका याेद्धा र स्व. सिंहबाट धेरै कुरा अनुसरण गर्न युवाहरूलाई अाग्रह गरे । सँगठन विस्तार भएयता मञ्चकाे पहिलाे कार्यक्रममा उत्साहपूर्ण सहभागिता जनाईदिईकाे उपस्थित सहभागीहरूलाई भन्यवाद ज्ञापन गर्दै मञ्च बाके अध्यक्ष भिम प्रसाद पाैडेलले मञ्च महामानव वी.पी. काेईरालाकाे समाजवादकाे नारालाई नेपाली राजनीतिमा सार्थकता दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमा नेपाली काँग्रेस सम्बद्ध नेतृत्व लगाएत स्थानिय नगरवासीकाे स्वतस्फूर्त उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस