बाँकेकाे  कोहलपुर नगरपालिका वडा न ८ मा ५० नेकपा का नेता तथा कार्यक्रता नेपाली काँग्रेसमा प्रबेश

नेपालगन्ज असोज १७ । कोहलपुर नगरपालिका पालिका वार्ड नम्बर ८ पिपरीका नेकपा नेता कार्यक्रताहरू गरि ५० जना नेपाली काङ्ग्रेस मा प्रबेस गरेका छ्न । प्रबेसीहरूलाई नेपाली काँग्रेसका सभापती किरण कोईरालाले नेपाली काँग्रेसको सदस्यता बितरण गरेका थिए ।प्रबेशीहरूले देश र जनताको समग्रह बिकाश गर्ने नेपाली काँग्रेस पाटी भएकोले प्रबेश गरेको बताउदै नेपाली काँग्रेसमा सक्रिय रूपमा लागि देश र जनताको बिकाश अग्रसर हुने प्रतिबद्धता ब्यक्ति गरेका थिए । नवप्रबेशीहरूको कार्यक्रमा नेपाली काँग्रेस बाँकेका उपसभापती फुलाराम थारू सचिव तप्त पौडेल ,कपिल शर्मा नेपाली काँग्रस बाँके क्षेत्र न १ का सभापति माधवराम खत्री महाधिबेशन प्रतिनिधि भानुभक्त भट्टराई ,नारायण सिग्देल नारायण गौडेल, हुर्मत न्यौपाने,मिना सिग्देल, नेपाली काँग्रेस कोहलपुर नगर सभापती बलराम शर्मा, नेपाल ट्रेडय युनियन काँग्रेसका केन्द्रीय सदस्य बिरेन्द शाह नेबि संघ बाँकेका अध्यक्ष पुर्ण आर्चाय , नेपाली काँग्रेस का युवा नेता पोषण के सी, नेपाल दलित संघ बाँकेका अध्यक्ष कृष्ण बिके नेपाली काँग्रेस बाँकेका जिल्ला सदस्यहरू चिन्तामणी धिताल, पवन शाह,सुद्वान्सु कोईराला काँग्रेस नेताहरू कृष्ण कार्की राजेन्द्र श्रेष्ठ जनप्रनिधी कोहलपुर नगरपालिका वडा न १० का अध्यक्ष निम बहादुर चलाउने को उपस्थिति रहेको छ । सो कार्यक्रमको नेपाली काँग्रेस कोहलपुर वडा न ८ का अध्यक्ष बेल बहादुर बस्नेत अध्यक्षता सम्पन्न भएकाेे थिएकाेे थियााे

प्रतिक्रिया दिनुहोस