बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो। गरिएको कुरा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस