नेपालगन्जमामा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा विशाल प्रदर्शन

हिन्दुराष्ट्र र राजसंस्था पुनर्वहालीको माग गर्दै शनिबार नेपालगन्जमा मा विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।

आयोजित र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्। र्‍यालीमा सहभागी सर्वसाधारणहरुले हिन्द् राष्ट्र र राजसंस्थाको पक्षमा नारा लगाएका छन्।

र्‍यालीले नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस