नेपाल काँग्रेसका नेता भुपेन्द्र जंग शाहको पहलमा कोरोनाको कहरका कारण लकडाउन परि आर्थिक समस्यामा परेका कालिकोट जिल्लाका दलित तथा बिपन्न १५० जना परिवारलाई खाध्यन्न बितरण गरिएको छ । अस्टे्रलियामा रहेका नेपालीहरुको संस्था नेपलिस अस्टे्रलियन डेमोक्रेटिक फोरको सहयोगमा उक्त राहत प्राप्त भएको जनाएको छ ।