लैगिक हिसाबिरुद्ध मेची महाकाली एकल साईकिल यात्री स्वेता श्रेष्ठलाई नेपालगन्ज साइकिलिङ्ग कल्ब नेपालगन्जले स्वागत तथा सम्मान

लैगिक हिसाबिरुद्ध मेची महाकाली एकल साईकिल यात्री बिहिबार नेपालगन्ज आइपुगेका छन ।
लैगिक हिंसाबिरुद्ध जनचेता जगाउने उद्ेश्यका साथ मेचीको झापाबाट मंसिर ९ गतेदेखि बाट सुरु गरेकी साईकिललिष्ट स्वेता श्रेष्ठलाई नेपालगन्ज साइकिलिङ्ग कल्ब नेपालगन्जले बिहिबार नेपालगन्जमा स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । लैगिक हिसाबिरुद्ध मेची महाकाली एकल साईकिल यात्री स्बेता श्रेष्ठलाई नेपाल उघोग बाणिज्य संघका निर्बमान केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ, साइकिलिङ्ग कल्ब नेपालगन्जका अध्यक्ष गगन थापा उपाध्यक्ष रमेश मल्ल नेपालगन्ज उघोग बाणिज्य संघका रचना श्रेष्ठ, कल्बका सदस्यहरु समेतले खादा लगाएर सम्मान र स्वागत गरेका थिए ।
लैगिक हिसाबिरुद्ध मेची महाकाली एकल साईकिल यात्री स्वेता श्रेष्ठ काठमाडौ निवासी हुन ।

प्रतिक्रिया दिनुहोस