बाँके सँयाेजकमा जैसी

काेहलपुर निवासी युवा टाेपराज जैसी यूवा सञ्जाल बाँकेको संयोजकमा चयन भएका छन् । लुम्बिनी प्रदेश स्तरिय भेलाले बाँकेकाे संयाेजकमा जैसीलाई चयन गरेकाे हाे ।दाङकाे घोराहीमा सम्पन्न भएको प्रदेश स्त्तरिए भेलाबाट बाँके सहित लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा सञ्जाल संयाेजकहरू चयन गरिएका छन् ।

बाँके संयोजक जैसीले सबै युवाहरूलाई सम्बाेधन हुने गरेर विभिन्न गतिविधीहरू सञ्चालन गर्दै वन एवम् वातावरणका सँरक्षणमा विशेष याेजना सहितका कार्यक्रमहरू सञ्चालन गर्दै युवा एकतालाई प्राथमिकता राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस