नेपालगन्जमा यस्तो देखियो कांग्रेसको प्रदर्शन फोटोे फिचर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। यसैक्रममा बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरेको छ ।

कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस बाँकेको कार्यालय परिसरमा जम्मा भएर बिरोध र्‍याली भएको थियो ।

बिरोध र्‍यालीले नेपालगन्जको बिपि चौक ,धम्बोजि चोक हुदै घरबारी टोल,बागश्वरी टोल, सदरलाइृ,त्रिभुवन चौक हुदै जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा कोण सभा गरेको थियो ।

बिरोध र्‍याली उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस