प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाए

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भएको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस