प्रचण्ड संसदीय दलको नेता चयन, माधव नेपालको प्रस्ताव

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए । दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस