निर्मल आर्चाय पुस २५ । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध कांग्रेसले शनिबार बाँकेकाे काेहलपुरमा विरोध सभा गरेकाेे ।
ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल बदनियतपूर्ण कार्यका विरुद्धमा काेहलपुर नगरका बिभि न्न भागकाे परिक्रमा गरि सभा गरेेेेकाेे थियाे

