पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा ५० जनाले नेपालगन्जमा रक्दान

 

नेपालगन्ज ईलेक्टीकल एसोसियनले पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा सोमबार नेपालगन्ज रक्तदान गरेको छ । नेपाल बिधुतिय व्यवसायिक माहसंघका केन्द्रीय प्रथम उपाध्यक्ष रेेेशम प्रसाद देवकोटाले उद्घाट गरेका थिए ।
विभिन्न क्षेत्रका ५० जना समाजिक ब्यक्तिहरूले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम नेपालगन्ज ईलेक्ट्रीकल एसोशियनका अध्यक्ष शिवराज रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस