बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संग्लनलाई फासीको सजाय माग गदै नेपालगन्जमा बिधार्थीहरुको बिरोध प्रर्दशन

प्रदिप सापकोटा नेपालगन्ज फागुन ६ । बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संग्लनलाई फासीको सजाय माग गदै बिहिबार नेपालगन्जमा बिधार्थीहरुले बिरोध प्रर्दशन गरेका
अखिल क्रान्तीकारी भेरी कर्णाली क्षेत्रिय समन्वय समितीले आयोजना गरेको बिरोध प्रर्दशनामा सहभागी बिधार्थीहरुले बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संग्लनलाई फासी दे भागरथी भट, निर्मल पन्थ,सम्झना कामी लाई न्याय दे । निर्मला पन्थको हत्यारा कहाँ छन, लगाएका नारा लगाउदै नेपालगन्ज नगरका बिभिन्न स्थानको परिक्रमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस