बि यौर सेल्फ नेपालगन्जले १११ औ नारी दिवस जनचेतनामुलक कार्यक्रमको आयोजना गरि बिश्व नारी दिवस मनायो

बि यौर सेल्फ नेपालगन्जले १११ औ नारी दिवस जनचेतनामुलक कार्यक्रमको आयोजना गरि सोमबार नेपालगन्जमा बिश्व नारी दिवस मनाएको छ ।
बिभिन्न नारा लेखिएका चेतनामुलक पिलेकार्ड सहित जनचेतना मुलक ¥यालीले नेपालगन्जको त्रिभुवन चौकदेखि सुरु भएको सो ¥याली बि.पि चौक हुदै धम्बोजिमा सभा गरेको कुरा बि यौर सेल्फ नेपालगन्जका अध्यक्ष गौरब शाहले जनाएका छन ।
¥यालीमा सहभागी बि यौर सेल्फका अध्यक्ष गौरब शाह सचिव करण शाह कोषाध्यक्ष प्रेक्षा के सीले हाम्रो समाजमा शिक्षाको कमीका कारण महिला हिंसा दिनप्रति बृद्धि भएको हुनाले महिलालाई शिक्षा अनिबार्य गर्नु पर्ने आ आफनो धारणमा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस