समुदायिक रेडियोमा अध्यक्षमा अर्जुन गिरी र महासचिव किशोरजंग थापा निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्बाचित  भएका छन् ।अध्यक्षमा गिरीले प्रतिद्वन्द्वी कपिलदेव खनाललाई पराजित गरेका हुन् । गिरीले १६१ मत ल्याएका छन् कपिलदेव खनालले १३ मत थिए ।

बुधबारबाट सुरु भएको १५ औं साधारण सभा तथा सातौं अधिवेशनबाटवरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित   भएका हुन ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस