कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो

नेकपा एमालेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको एमाले कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाहीले जानकारी दिए । उनकाअनुसार संसदीय दलको बैठकले मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस