अखिल नेपाल फुटबल संघ एन्फाले यु १८ टोलीलाई २ लाख पुरस्कार

 

काठमाण्डौ असोज २३ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले साफ यु(१८ च्याम्पियनसिपको विजेता टोलीलाई जनही २ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ

भुटानमा दुई साताअघि भएको प्रतियोगितामा नेपालले भारतलाई २(० ले हराउँदै उपाधि जितेको थियो । २३ सदस्य खेलाडीसँगै मुख्य प्रशिक्षक छिरिङ लोप्साङ, सहायक प्रशिक्षक पुष्कर शाही र गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र टोलीका सदस्य थिए ।

 

 

प्रतिक्रिया दिनुहोस