नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रमको विषयमा अाईतबार नेपाली काँग्रेस बाँके पत्रकार सम्मेलन गरेकाे छ ।
पत्रकार सम्मेलमा नेपाली काँग्रेस बाँकेका सभापति किरण काेईरालाले बतँमान सरकारले जनताले लामाे संघषँबाट प्राप्त लाेकतान्त्रिक संबिधानकाे भावना र ममँ बिपरीत कानुनी शासनकाे खिल्ली उडाउदै अधिनायकबाद जनता माथी थाेपानेँ काम गरेकाे हुनाले २१ गते हुने बिराेध कायँक्रम सहभागिता लागि अाहवान गनु भयाे ।
पत्रकार सम्मेलनमा प्रदेश सभासद सुरेन्द्र हमाल, पुवँसासद बादशा कुमीँ, सचिव द्राेय तप्त पाैडेल,कपिल शमाँ लगायतकाे उपस्थिति रहेकाे थियाे