अधिनायकबाद बिरूद्व २१ गतेे हुने बिराेध कायँक्रमा सहभागी हुने बाँके काँग्रेसकाे अपिल

नेपाली काँग्रेसको केन्द्र तथा जिल्लाले तय गरेको माघ २१ गते सरकारका कृयाकलाप विरुद्ध आयोजना गरिने बृहद बिरोध कार्यक्रमको विषयमा  अाईतबार  नेपाली काँग्रेस बाँके पत्रकार सम्मेलन गरेकाे छ ।

पत्रकार सम्मेलमा नेपाली काँग्रेस बाँकेका सभापति किरण काेईरालाले बतँमान सरकारले जनताले लामाे संघषँबाट प्राप्त लाेकतान्त्रिक संबिधानकाे भावना र ममँ बिपरीत कानुनी शासनकाे खिल्ली उडाउदै अधिनायकबाद जनता माथी थाेपानेँ काम गरेकाे हुनाले २१ गते हुने बिराेध कायँक्रम  सहभागिता लागि अाहवान गनु भयाे ।

पत्रकार सम्मेलनमा प्रदेश सभासद सुरेन्द्र हमाल, पुवँसासद बादशा कुमीँ, सचिव द्राेय तप्त पाैडेल,कपिल शमाँ लगायतकाे उपस्थिति  रहेकाे थियाे

प्रतिक्रिया दिनुहोस