दाङमा  हजारौंको सहभागीमा  प्रदर्शन

शरद रेग्मी,  दाङ
२१-माघ /  सरकारका बिरुद्धमा काङ्ग्रेसले अायाेजना गरेको बिराेधसभामा दाङमा काङ्ग्रेस कार्यकर्ताहरुले दाङमा प्रदर्शन गरेका छन ।

नेपाली काङ्ग्रेस दाङले साेमबार घाेराहिमा अायाेजना गरेको बिराेध प्रदर्शनमा हजारौंको सहभागीता रहेकाे दाङ काङ्ग्रेसका सभापति किर्तिबहादुर खड्काले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस