शरद रेग्मी, दाङ
२१-माघ / सरकारका बिरुद्धमा काङ्ग्रेसले अायाेजना गरेको बिराेधसभामा दाङमा काङ्ग्रेस कार्यकर्ताहरुले दाङमा प्रदर्शन गरेका छन ।
नेपाली काङ्ग्रेस दाङले साेमबार घाेराहिमा अायाेजना गरेको बिराेध प्रदर्शनमा हजारौंको सहभागीता रहेकाे दाङ काङ्ग्रेसका सभापति किर्तिबहादुर खड्काले जानकारी दिएका छन ।