नेपालगन्जका उद्योगी ब्यवसायीहरु  चर्को ब्याजदरबिरुद्ध आन्दोलित

बाँकेका उद्योगी ब्यवसायीहरु बैंक तथा बित्तीय क्षेत्रले लागु गरेको चर्को ब्याजदरबिरुद्ध आन्दोलित भएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा प्रदर्शनसहित प्रशासनमा राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाइएको छ ।
ब्याजदरले आम नागरिक र ब्यवसायी उठिबास हुने अवस्थामा पुगेकाले आन्दोलनमा उत्रिनु परेको संघका अध्यक्ष नन्दलाल बैश्यले बताए ।

 

प्रतिक्रिया दिनुहोस