सांसद वलीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी

२५ माघ/ सवारी दुर्घटनामा परि गम्भीर घाईते भएका प्रदेश नं. ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी थालिएको छ ।

भेन्टिेलेरमा राखेर कोहलपुरमा उपचार भईरहेका वलीको थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालको हेलिकप्टर मार्फत काठमाडौं लैजान लागिएको सांसद वलीका स्वकीय सचिब यमन शाहले बताए ।

प्रतिक्रिया दिनुहोस