प्रदेश न ५ काे ट्राफिक समुदाय एफ्स  सुरू

जिल्ला ट्राफिक प्रहरी कायाँलय काेहलपुर बाँकेले ट्राफिक सामुदायिक एस बाँकेकाे काेहलपुरबाट अाईतबार  सुरू गरेकाे छ ।

तिब्ररूपमा भई रहेकाे सवारी दु्घँटना लाई नियुनिकरण गनेँ उदेश्यले संचालनमा ल्याईएकाे  ट्राफिक सामुदायिक एफसकाे काेहलपुर नगरपालिका मेयर लुट बहादुर रावतले उदघान गदै सवारी दुघँटना कम गनेँका लागि सबैले जनचेतना जगाउनु पनेँ बताए ।

जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख हिरेन्द्र राेकाएले सवारी दुघँनलाई नियुनिकरण गनँका लागि एस ल्याईएकाे हाे एसबाट चालक परिवँन भए न भएकाे थाहा हुने , सवारी दुघँटन नियुनिकरण हुने, लामाे दुरीका सवारी साधनमा दुई वटा सवारिचाल अनिबाँय हुनु पनेँ बताए।  राष्ट्रिय यातायात व्यवसाय महासंघ नेपालका टंक बस्यालले नियम कानुन अनुरूप ब्यवसाय संचालन गनेँ प्रतिबद्ध व्यक्त गरे, प्रहरी बाँकेका प्रहरी प्रमुख अरूण कुमार पाैडेलले धन्यबाद ब्यक्त गदै दुघँटना ले ज्यान जाने ज्यान जानेकाे घरपिरवार र समाजलाई समस्या हुने भएकाेले समाजमा अाईपनेँ समस्या समाधान गनेँ समाज नै अग्रसर हुनु पनेँ बताए  ।

 

प्रतिक्रिया दिनुहोस