नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा

काठमाडौं– नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै महरले आफ्नो राजीनामा पत्र पढेर सुनाएका छन्। यद्यपि, पार्टी सभापतिलाई राजीनामा पत्र बुझाउन भने बाँकी छ।
निर्वाचित कार्यसमितिबाट महाधिवेशन गराउनु पर्नेमा तदर्थ समितिको बाटोमा लागेको भन्दै महरको असन्तुष्टि थियो।

प्रतिक्रिया दिनुहोस