no-image

वर्दिया ।
आफैले चलाएको ट्याक्टरले किचेर वर्दिया राजापुर १० मा एक जनाको मृत्यू भएको छ ।
विहिवार दिउस ३ वजेतिर राजापुर नगरपालिका १० रामजानकी चोक नजिक कोठीयाघाटवाट जादै गरेको ट्याक्टरवाट चालक एक्कासी खस्दा सोही ट्याक्टरको टायरमा परेर राजापुर २ का चालक ३५ वर्षिय जगतराम थारुको मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार ट्याक्टर तिव्र गतिमा रहेको र अनियक्रित भई चालक खसेको प्रारम्भिक अनुमान रहेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस