सिडेनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग

सिडेनद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाइ सहयोग

प्रजातन्त्रवादि इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) प्रदेश ५ द्धारा कोभिड –१९ कोरोना भाईरसको महामारीबाट बच्न र बचाउन सहयोग गर्ने हेतुले अत्यावश्यक,महत्वपूर्ण,विश्वस्नीयता........

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह

नेपालले पहिलो पटक अन्तरिक्षमा पठायो ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह

नेपालले पहिलो पटक आफ्नो भूउपग्रह प्रक्षेपण गरेको छ । जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्‍जिनियरिङ गरिरहेका आभाष मास्के........

वैशाखको पहिलो हप्ता  नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

वैशाखको पहिलो हप्ता नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले........

३ दिनको मौसमी पूर्वानुमान भोलिदेखि वर्षा र हिमपात हुने

३ दिनको मौसमी पूर्वानुमान भोलिदेखि वर्षा र हिमपात हुने

केही दिनदेखि मौसममा सुधार भई तापक्रम बढेपनि आज साँझदेखि बदली हुने र पश्चिमी र मध्य भागका उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले........

बाँसगढी नगरपालीका बर्दिया कै पहिलो पुर्ण अनलाईन नगर घोषित

बाँसगढी नगरपालीका बर्दिया कै पहिलो पुर्ण अनलाईन नगर घोषित

रावन बिश्वकर्मा, बर्दिया, पौष २७/ बर्दियाको बाँसगढी नगरपालीका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली पुर्ण रुपमा अनलाइन मार्फत भएको घोषणा गरिएको छ । ५ नम्बर प्रदेशका........

आज राति उल्कावर्षा

आज राति उल्कावर्षा

  हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षा आइतबार रातिदेखि सोमबार बिहानसम्म देखिने भएको छ  । ती उल्कावर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरियनिड........

सावधान ! तपाईँको गोप्य कुरा अरुलाई पठाउँछ स्मार्ट फोन, गर्दैछ जासुसी

सावधान ! तपाईँको गोप्य कुरा अरुलाई पठाउँछ स्मार्ट फोन, गर्दैछ जासुसी

 के तपाईँलाई थाहा छ ? तपाईँको एन्ड्रोइड फोनमा राखिएका केही चर्चित एपले जासुसी गरिरहेको कुरा । यी एपले तपाईँको कुरा सुन्ने मात्रै होइन, तपाईँको हरेक व्यवहारमाथि पनि निगरानी राखिरहेका हुन्छन्........

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाई सुरक्षित गराउन साइरन जडान

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाई सुरक्षित गराउन साइरन जडान

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा साइरन जडान गरिएको छ । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको निर्णय अनुसार सुरुमा शुुक्रबार वीरेन्द्रनगर नगरपालिका-६........

७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

७ संकेत, थाहा पाउनुहोस् तपाइँको फोन ह्याक भयो

  तपाइँको गोजीमा रहेको मोबाइल फोनमा तपाइँसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निजि तथा गोप्य जानकारीहरु हुन सक्छन् । साथीहरुको तस्वीरदेखि लिएर कार्यालयका जरुरी फोन नम्बरमात्र नभै विभिन्न........

कसरी वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि

कसरी वैज्ञानिकले पत्ता लगाए मृत्युको भविष्यवाणी गर्ने प्रविधि

आफ्नो मृत्यु कहिले हुन्छ ? कसैलाई थाहा हुँदैन । मृत्युको ठ्याक्कै भविष्यवाणी गर्ने विधि दुनियामा अहिलेसम्म विकास भएको छैन । तर अमेरिकी वैज्ञानिकहरुले भने मृत्युको भविष्यवाणी गर्ने प्रविधिको........

बियोर सेल्फ ग्रुफ नेपालगन्जले नव दृष्टि महिला पुर्नस्थापना केन्द्रमा सेनेटरी प्याड बितरण ( फाेटाे फिचर सहित)

नेपालगन्ज माघ १० । बियोर सेल्फ ग्रुफ नेपालगन्जले शनिबार नव दृष्टि महिला पुर्नस्थापना केन्द्र नेपालगन्जमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।   नव...

संसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज नेपाली कांग्रेसका नेता एवम् प्रदेशसभाका सदस्य सुरेन्द्र हमाल

नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले   संविधानमै नभएको व्यवस्थालाई टेकेर हुकुमी शैलीमा प्रधानमन्त्री ओलीले संसद्...

भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज नेपाल आइपुग्यो

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज बिहीबार विमान मार्फत काठमाडौँ ल्याइएको...

नेपालमा दुई साताभित्र आउने खोप कसले पाउछन् पहिले ?

काठमाडौं । नेपालमा कोभिड–१९ विरुद्धको पहिलो खोप भारतबाट भित्रिने निश्चित भएको छ । खोपका ल्याउनका लागि भारतलगायतका विभिन्न मुलुकसँगै विश्व स्वास्थ्य...

बाँकेकाे डुडुवा गाउँ पालिका   घरघरमा पुगेर व्यक्तीगत घटना प्रमाणपत्र वितरण शुरु

डुडुवा (बाँके), ७ माघ । बाँके डुडुवा गाउँपालिकाले अनलाईन व्यक्तीगत घटना दर्ता प्रमाणपत्र वितरण शुरु गरेको छ । आज बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष...

प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने पूर्वराष्ट्रपति डा. रामवरण यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनको कदमले संविधान, लोकतन्त्र र राष्ट्रियतालाई दुरगामी असर पार्ने बताए । अब आशा र भरोसाको संस्था अदालतबाट...

प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम...

संसद विघटन विरुद्धको सबै रिटको सुनुवाई संवैधानिक इजलाशमा हुने

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी निवेदनहरुको प्रारम्भिक रुपमा एकमुष्ट सुनुवाई गरी त्यसलाई यथास्थितिमा राख्नेगरी अल्पकालीन आदेश दिन अस्वीकार...

नेकपाका सांसदद्वारा सर्वोच्चमा रिट दायर, संसद विघटनको निर्णय बदर गर्न माग

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको निर्णयविरुद्ध नेकपाका सांसदहरुले सर्वोच्चमा रिट पेश गरेका छन्। नेकपाका सांसदहरु देव...

पार्टी फुटाउन ओली समूहलाई ४० प्रतिशत अपुग, दाहाल-नेपालकै पल्लाभारी (सूचीसहित)

काठमाडौँ : नेकपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल-माधव नेपाल...

सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५